आरके शर्मा नेतृत्वको एनआरएनले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल २१ लाख सहयोग गर्ने घोषणा

काठमाडौं । आरके शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै एनआरएन अभियन्ताबाट संकलन गरेर सरकारले सुरु गरेको राहत कोषमा २१ लाख जम्मा गर्ने घोषणा गरेको हो । एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिवार संयुक्त रूपमा विज्ञप्ति जारी […]

सम्बन्धित सामग्री

एनआरएनए आरके शर्मा समूहको टोली र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं, २२ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) राजेन्द्रकुमार (आर के) शर्मा समूह नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित उनकै निवासमा एनआरएन टोलीले भेटवार्ता गरेको हो । भेटवार्तामा शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा, बुद्धि […]