दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् । नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका […]

सम्बन्धित सामग्री

मलेसियाले ओमिक्रोन भेटिएका ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

१३ पुस, काठमाडौं। मलेसियाले सुरुमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भेटिएका ८ अफ्रिकी मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । मंगलबार मलेसियाका स्वास्थ्य मन्त्री खाइरी जमालुद्दिनले दक्षिण अफ्रिकासहित ८ मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको बताए । ओमिक्रोन विश्वभर व्यापक फैलिइरहेको हुँदा ८ मुलुकमाथि मात्रै यात्रा प्रतिबन्ध लगाउनु तर्कसंगत नभएको उनको भनाइ थियो । तर यसअघि […]

ओम्रीकान भेरियन्ट डेल्टा, गामा, बेटा र अल्फाजस्तै ‘भेरियन्ट अफ कन्सर्न’

विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट हो, ओम्रीकान । अरु भेरियन्टका तुलनामा छिटो संक्रमण फैलिने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबाट सुरक्षित हुन र सावधानी अपनाउन आह्वान गरिसकेको छ । कोरोनाको यो भेरियन्ट फैलिन नदिन विभिन्न राष्ट्रले आपतकालीन रूपमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । भ्याक्सिन निर्माता कम्पनी आफ्नो उत्पादनलाई अपडेट गर्ने तयारी […]

यात्रा प्रतिबन्ध लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं, मंसिर १४ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरस एक दर्जनभन्दा बढी मुलुकमा फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो । सीसीएमसीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री तथा […]

ओमिक्रोन भेरियन्ट : यात्रा प्रतिबन्ध अन्याय भन्दै दक्षिण अफ्रिकाद्वारा विरोध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै आफ्नो र आफ्ना छिमेकी देशमाथि विभिन्न देशले लगाएको यात्रा प्रतिबन्धको दक्षिण अफ्रिकाका राष्ट्रपतिले विरोध गरेका छन् । राष्ट्रपति सिरिल सामाफोसाले यात्रा प्रतिबन्धले आफूहरुलाई गम्भीर रुपमा निराश र विचलित बनाएको उल्लेख गरेका छन् । यात्रा प्रतिबन्ध अन्याय रहेको र तत्काल फुकुवा गर्न उनले माग गरेका छन् । अमेरिका, बेलायत, युरोपियन […]

काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ । न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले...

फिलिपिन्सले नेपालसहित १० एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटायाे

काठमाण्डाै - फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको त्यहाँको सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो । तर, अहिले अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ...

जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने

काठमाडौ :  जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ। कोभिड १९ महामारी र डेल्टा  संक्रमण फैलिए सँगै जर्मनीले नेपालीकाे आगमन निषेध गरेको थियो। नेपालका लागि  जर्मनी दूतावासका अनुसार  जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो। जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरूपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरियन्ट क्षेत्रको वर्गीकृत गरेको थियो। आगामी बुधबारबाट यी राष्ट्रका नागर