कोरोनाको ओमिक्रोन भेरियन्टले संसारभरीका देशलाई चिन्तामा पारेको छ । थुप्रै देशले परीक्षण–आइसोलेशनमा तीब्रता ल्याउन आदेश दिएको छ । यस्तै, यूके, श्रीलङ्का, माल्दिभ्ससमेत थुप्रै देशले अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ । अमेरिकामा पनि सोमबार अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिँदैछ । यस्तै क्यानडामा ओमिक्रोनमा दुई संक्रमित भेटिएका छन् ।क्यानडामा भेटिए दुई ओमिक्रोन संक्रमित, नाइजेरियाबाट फर्किएका थिएक्यानडामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका पहिलो दुई संक्रमित भेटिएका