मलेसियाले ओमिक्रोन भेटिएका ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

१३ पुस, काठमाडौं। मलेसियाले सुरुमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भेटिएका ८ अफ्रिकी मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । मंगलबार मलेसियाका स्वास्थ्य मन्त्री खाइरी जमालुद्दिनले दक्षिण अफ्रिकासहित ८ मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको बताए । ओमिक्रोन विश्वभर व्यापक फैलिइरहेको हुँदा ८ मुलुकमाथि मात्रै यात्रा प्रतिबन्ध लगाउनु तर्कसंगत नभएको उनको भनाइ थियो । तर यसअघि […]

सम्बन्धित सामग्री

बेइजिङमा पनि देखियो ओमिक्रोन

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।चीनल

कोभिड बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध

कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् । संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो । ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सर

यात्रा प्रतिबन्ध मात्र समाधान होइन : डब्ल्यूएचओ

हालै अफ्रिकामा देखिएको भनिएको कोरोनाभाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ। कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने...

यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

यात्रा प्रतिबन्ध लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं, मंसिर १४ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरस एक दर्जनभन्दा बढी मुलुकमा फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो । सीसीएमसीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री तथा […]

यात्रा प्रतिबन्ध लागेपछि दक्षिण अफ्रिका निराश : भन्यो, ‘यसले केही हुनेवाला छैन’

दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो र छिमेकी देशमाथि लगाइएको यात्रा प्रतिबन्धको विरोध गरेका छन् ।सिरिल रामाफोसाले आफू यो कारवाहीका कारण असाध्यै निराश भएको बताएका छन् । उनले यसलाई अनुचित बताउँदै प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन् ।ब्रिटेन, युरोपेली युनियन र अमेरिका ती देशमा समावेश छन् जसले दक्षिण अफ्रिकासहित केही अन्य अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘चिन्ताको कारण&

ओमिक्रोन भेरियन्ट : यात्रा प्रतिबन्ध अन्याय भन्दै दक्षिण अफ्रिकाद्वारा विरोध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै आफ्नो र आफ्ना छिमेकी देशमाथि विभिन्न देशले लगाएको यात्रा प्रतिबन्धको दक्षिण अफ्रिकाका राष्ट्रपतिले विरोध गरेका छन् । राष्ट्रपति सिरिल सामाफोसाले यात्रा प्रतिबन्धले आफूहरुलाई गम्भीर रुपमा निराश र विचलित बनाएको उल्लेख गरेका छन् । यात्रा प्रतिबन्ध अन्याय रहेको र तत्काल फुकुवा गर्न उनले माग गरेका छन् । अमेरिका, बेलायत, युरोपियन […]