कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुको प्रारम्भिक निष्कर्ष रहेको छ । ओमिक्रोन भेरियन्ट विश्व र अमेरिकामा तीब्र गतिमा फैलिएपनि प्रारम्भिक संकेत अनुशार यो भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अमेरिकामा २० जनाभन्दा बढीमा ओमिक्रोन पुष्टी भएपनि कसैलाई पनि अस्पताल भर्ना गर्ने अवस्था आएको छैन । […]