एजेन्सी, १६ मङ्सिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा अफ्रिकी मुलुकका नागरिकमाथि लगाइएको प्रतिबन्ध अस्वीकार्य भएको टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले कारोनाको नयाँ भेरियन्ट‘ ओमिक्रोन’ देखिएपछि बेलायत,अमेरिकालगायतका मुलकले अफ्रिकी मुलुकका नागरिकमाथि लगाएका यात्रा प्रतिबन्ध स्वीकार्य नहुने बताएका हुन । उनले अफ्रिकी मुलुकका नागरिकमाथि प्रतिबन्धलाई रंगभेदसँग तुलना गरे । बुधबार न्यूयोर्कमा […]