कञ्चनपुरमा निषेधाज्ञा सात दिन लम्बियो

कञ्चनपुर। कोरोनाको जोखिम बढेसँगै कञ्चनपुर जिल्लामा निषेधाज्ञा एक साताको लागि लम्बिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी गराएका छन्। कोरोनाको जोखिमलाई कम गर्नको लगि डीसीसीएमसीको सिफारिसको आधारमा निषेधाज्ञा लम्बाएर १५ गते राति १२ बजेसम्म पुर्‍याइएको महतोले बताए।

सम्बन्धित सामग्री

कञ्चनपुरमा निषेधाज्ञा २१ असारसम्म लम्बियो, सवारी साधन सञ्चालन हुने

कञ्चनपुरमा जारी निषेधाज्ञा २१ असारसम्म लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार २१ असार राति १२ सम्मका लागि निषेधाज्ञा लम्बिएको हो