सकियो प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै प्रक्रिया

काठमाडौं ।  गत मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सबै प्रक्रिया सकिएको छ । बुधबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया सम्पन्न भएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले सम्पूर्ण निर्वाचन परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेकोे जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेश सभाका ६ जनाको जमानत जफत

सिमकोट – प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका प्रत्यासी बनेका ६ जना उम्मेदवारको जमानत जफत भएको छ। उनीहरूले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि मनोनयन दर्ताको दिन राखिएको जमानत जफत भएको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १३ जना उम्मेदवारमध्ये ६ जनाको जमानत […]

मुस्ताङमा काँग्रेसका उम्मेदवार योगेशको अग्रता कायमै

मुस्ताङ । मुस्ताङमा आईतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका योगेश गौचनले २ हजार ३५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले १ हजार ६५७ मत ल्याउनु भएको छ । मुस्ताङमा प्रतिनिधि […]

मुस्ताङमा काँग्रेसका उम्मेदवारको अग्रता

मुस्ताङ । मुस्ताङमा आईतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । १ हजार ९ सय २२ मत गणना हुँदा नेपाली काँग्रेसका योगेश गौचनले १ हजार ६८ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले ८०७ […]

रौतहटमा ६३ प्रतिशत मतदान

रौतहट । रौतहटमा ६३ प्रतिशत मतदान भएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । मतदाताहरु मत खसाल्न उत्साहका साथ मतदानकेन्द्रमा लामबद्ध भएर बसेका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि […]

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

४ मंसिर, काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा […]

आज आम निर्वाचन, निर्धक्कका साथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस अघि २०७४ मा संघीय संरचना अनुसार स्थानीय तह,संघीय संसद प्रतिनिधि र प्रदेश सभा पहिलो निर्वाचन भएको थियो । २०७२ असोज ३ गते संविधान सभाबाट संघीय […]

निर्वाचन आयोगमा ठूला दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउन दलहरुले निर्वाचन आयोग पुगेर बुझाएका छन् । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार […]

कञ्चनपुरका तीन संघीय सिट बाँडफाँटमा सहमति, कांग्रेसले दुई र माओवादीले एक पाउने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलबिच सिट बाँडफाँटमा सहमति जुटेको छ। तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)ले एक र...

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी

काठमाण्डाै - सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी गरेको छ । संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुन्छ । जसअनुसार आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगले छिट्टै सरकारलाई मितिबारे सिफारिस गर्ने र थप परामर्श गरी सरकारले यही महिनाभित्र मिति घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । परामर्श तथा सिफारिसलगत्तै असार मसान्तभित्र प्रतिनिधि सभा सदस्...