प्रतिनिधि र प्रदेश सभाका ६ जनाको जमानत जफत

सिमकोट – प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका प्रत्यासी बनेका ६ जना उम्मेदवारको जमानत जफत भएको छ। उनीहरूले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि मनोनयन दर्ताको दिन राखिएको जमानत जफत भएको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १३ जना उम्मेदवारमध्ये ६ जनाको जमानत […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जनाको जमानत जफत

डोटी - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुरुप उनीहरुकाे जमानत जफत भएकाे हाे । सुदूरपश्चिम प्रदेश सभा सदस्यतर्फ ३२ सिटका लागि भएकाे चुनावमा ८२ जना उम्मेदवार जमानत जफत हुनबाट जाेगिएका छन् ।  सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता स...

सुदूरपश्चिममा प्रदेशसभातर्फ एक सय ११ जनाको जमानत जफत

कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए।...

दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबाहेक सबैकाे जमानत जफत

दार्चुला – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा दार्चुलामा उम्मेदवारी दिएकामध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत पनि पुर्‍याउन नसकेपछि प्रतिनिधिमा सात र प्रदेश सभामा पाँच जनाकाे जमानत जफत भएको हो । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयाे । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने क्रममा १०...

अर्घाखाँचीमा १९ जना उम्मेदवारको जमानत जफत

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ । जस अन्तर्गत प्रतिनिधि सभाका ९ र प्रदेश सभा (क) र (ख) का ५-५ जना गरी जम्मा १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिनुभएकाे हाे । जिल्लामा ६ जनाले मात्रै जमानत जोगाउन सफल […]

अर्घाखाँचीमा १९ जनाको जमानत जफत

अर्घाखाँची – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत भएको छ । तीन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच/पाँच जना र प्रतिनिधि सभाका नाै जना गरी १९ जनाकाे जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयाे । अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्...

कालीकोटमा १० जनाकाे जमानत जफत

कालीकोट – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा कालीकाेटमा उम्मेदवारी दिएकामध्ये १० जनाकाे जमानत जफत भएको छ । प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका पाँच गरी १० जनाको जमानत जफत भएको हो । सदर मतको दश प्रतिशत मत कटाउन नसकेपछि उनीहरूकाे जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनुभयो । कालीकोटमा प्रतिनिधि सभातर्फ ४४ हजार दुई सय ६६ मत सदर हुँदा विजयी र प्रमुख प्रतिस्पर्धी उम्मेदवारबाहेक अरू कसैले पनि १० प्रतिशत मत ल्याउन सकेनन् । धरौटी जफत हुनेहरूमा नेपाली कांग्र...

मोरङमा १५२ जना उम्मेदवारको जमानत जफत

मोरङमा जम्मा १ सय ५२ जना उम्मेदवारको जमानत जफत भएको छ। मोरङमा प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धा गरेका कुल १०५ जना उम्मेदवार मध्ये ७३  जनाको र प्रदेश सभातर्फ प्रतिस्पर्धा गरेका १ सय...

रौतहटका नब्बे प्रतिशत उम्मेदवारको जमानत जफत

रौतहटमा प्रतिनिधि सभा उम्मेदवारमध्ये ५८ जना र प्रदेश सभाका उम्मेदवारमध्ये ११० जना गरी १६८ जना उम्मेदवारको जमानत जफत भएको छ।...

जुम्लाका चार उम्मेदवारको जमानत जफत

जुम्लाका चार उम्मेदवारको जमानत जफत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभाका दुई तथा प्रदेश सभाका दुई उम्मेदवारको जमानत जफत भएको हो। सदर मतको कम्तिमा १० प्रतिशत मत ल्याउन नसक्ने उनीहरुको जमानत जफत...

कालिकोटका दश उम्मेदवारको जमानत जफत

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएका कालिकोटका दश जनाको जमानत जफत भएको छ। विभिन्न दल र स्वतन्त्र गरी चुनाव लढेका प्रतिनिधि सभाका पाँच जना र प्रदेश सभाका पाँच जना गरी जम्मा दश जनाको जमानथ जफत भएको हो।...