आज आम निर्वाचन, निर्धक्कका साथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस अघि २०७४ मा संघीय संरचना अनुसार स्थानीय तह,संघीय संसद प्रतिनिधि र प्रदेश सभा पहिलो निर्वाचन भएको थियो । २०७२ असोज ३ गते संविधान सभाबाट संघीय […]