कञ्चनपुरका तीन संघीय सिट बाँडफाँटमा सहमति, कांग्रेसले दुई र माओवादीले एक पाउने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलबिच सिट बाँडफाँटमा सहमति जुटेको छ। तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)ले एक र...

सम्बन्धित सामग्री

कांग्रेसकै कारण माओवादीले सशस्त्र युद्ध सुरु गरेको गगनको स्वीकारोक्ति

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको कमीकमजोरी ढाकछोप गर्न नहुने बताएका छन् । आज (शुक्रबार) संवाद यात्राको क्रममा कपिलवस्तुको लबनीमा आयोजित सभालाई संवाद गर्दै उनले ०४८ सालमा प्रचण्ड बहुमत ल्याएको कांग्रेसले काम गर्न नसकेर ०५१ मा मध्यावधिमा गएको बताए । कांग्रेसले ०५१ मा मध्यावधि गरेकै कारण माओवादीले हतियार उठाएको उनको […]

कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई सरकारमा पठाउने भएको छ । माओवादीले वर्षमान पुनलाई अर्थमा पठाउने भनेको थियो । तर कांग्रेसले मन्त्रालय आज मन्त्रीहरूलाई फिर्ता नबोलाउने भएपछि माओवादीले तामाङलाई पठाउने भएको हो । तामाङ विना विभागीय मन्त्री बन्ने पार्टी सचिव राम कार्कीले बताए । उनले भने, ‘अहिले विभाग निधो भएको छैन ।’

टुंगियो मन्त्रालय बाँडफाँट, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्छः अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताए। मुलुकमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ। उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी गरे।

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकियो, माओवादीले एमालेसँग छलफल गर्दै

काठमाण्डाै – नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरूले बताएका छन् । माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन । माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो...

प्रचण्ड भन्छन्– गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० सिट पाउने सम्भावना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा नेपाली कांग्रेसले करिब ८० सिट पाउने सम्भावना रहेको बताएका छन्। धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्। ‘कांग्रेसले सुरुमा सय...

गण्डकीमा कांग्रेसले गुमायो, माओवादीले सुधार्‍यो

८ जेठ, पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो । पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, […]

गण्डकीमा कांग्रेसले पनि मन्त्रीहरूको नाम टुंग्यायो

पर्वत : गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको लागि सत्तारुढ नेपाली कांग्रेसले पनि नाम टुंगो लगाएको छ।मन्त्रालय बाँडफाँडमा गठबन्धनमा रहेका दलहरुको बीचमा सहमति भएपछि कांग्रेस र माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम दिनुपर्ने थियो। माओवादीले बिहीबार नै सरकारमा जानका लागि आफ्ना तीन जना सांसदहरुको नाम टुंगो लगाएको भए पनि कांग्रेसले नामावली तयार पार्न सकेको थिएन।बिहीबारदेखि नै निरन्तर चलिरहेको आपसी छलफलपछि शुक्रबार मध्यान्ह कसकसलाई मन्त्री बनाउने? भन्ने समस्याको समाधान भएको हो। सरकारका प्रव

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक धर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्। माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्यमन्त्री भइसकेकी छन्। बिहिवार ११ मन्त्रालयमध्ये माओवादीले–४, कांग्रेसले–५, जसपाले–१ र स्वतन्त्रले–१ पाउने गठबन्धनमा सहमति जुटेको हो। उनीहरुको सपथ भोलि हुनेछ।