निर्वाचन आयोगमा ठूला दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउन दलहरुले निर्वाचन आयोग पुगेर बुझाएका छन् । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार […]

सम्बन्धित सामग्री

रामशरण महत जब बन्दसूची हेर्न निर्वाचन आयोग छिरे...

‘निर्वाचन आयोगमा सूची हेर्न गएको हुँ । हेर्नलाई पाइएन, सूची देखाउने सम्बन्धित कर्मचारी भेटिएनन्,’ शिलापत्रसँग महतले भने ।  तपाइँको नाम बन्दसूचीमा छ कि छैन त भन्ने प्रश्नमा उनले भने, ‘पार्टीका साथीहरूले  भनेको बन्दसूचीमा मेरो नाम छैन रे ।’

आज बिहान ५ बजेसम्म बन्दसूची दर्ता : समानुपातिकतर्फ ४८ दलले बुझाए सूची

काठमाण्डाै - निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले  अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता...

राति पनि आयोगमा उम्मेदवारहरूको बन्दसूची दर्ता जारी, हालसम्म कति भयो दर्ता ?

निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दर्ताको काम सोमबार अबेरसम्म जारी गरेको छ । असोज २ गतेदेखि दर्ताको काम सुरु भएपनि पहिलो दिन थोरै दलले मात्र दर्ता गरेका थिए । दोश्रो दिन अधिकांश दलहरु बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।  आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले मंगलबार बिहानसम्ममा सबै दलहरूको बन्दसूची दर्ताको काम सकिने अनुमान रहेको बताए । उनले भने– ‘आयोगमा समानुपातिक तर्फका दलको बन्दसूची दर्ताको क्रम चलिरहेको र रातभरीमा सकिने अनुमान छ । आयोगमा द

समानुपातिकतर्फ बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगमा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन दलका नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ ।

प्रचण्ड-बाबुराम निर्वाचन आयोग जाँदै

काठमाडौं : आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्न नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन्।दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए।  माओवादी र नेसपाबीच साझा चिह्न, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ।नेसपाले पनि माओवादीकै हँसिया हथौडा च

बन्दसूची बुझाउने दिन निर्वाचन आयोगमा देखिएका ४ दृष्य :: Pahilopost.com

दृष्य १: समयप्रति सजग साना दल निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आइतबार ५५ दलहरुले बन्दसूची बुझाए। बन्दसूची बुझाउने दलहरुमा साना दलहरु समयप्रति सजग देखिए। सूची तयारीमा समय लागेका कारण अधिकांश ठूला दलहरुले ५ बजेअघि धरौटीको रकम बुझाएर राति मात्र बन्दसूची बुझाएका थिए। यही कारणले निर्वाचन आयोग ठूला दलसँग सन्तुष्ट