काठमाडौँ । असारको तीन सातामै वाणिज्य बैङ्कहरूमा १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असारमा सरकारको पुँजीगत खर्च बढ्दा त्यसको सकारात्मक असर बैङ्कको निक्षेपमा परेको हो । नेपाल बैङ्कर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार असारको ३ गतेसम्म कुल ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको थियो । असार २४ गतेसम्म आउँदा ४४ खर्ब ९४ अर्ब […]