काठमाडौँ । गएको एक सातामै वाणिज्य बैंकहरूमा करिब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला गत साता एकै पटक ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ । संघका अनुसार गत भदौ ३१ सम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ […]