बैंकहरूमा थपियो निक्षेप

काठमाडौं । वाणिज्य बैंकमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । यसअघि असोजको दोस्रो सातामा निक्षेप पनि […] The post बैंकहरूमा थपियो निक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निर्वाचनपछि १५ अर्ब थपियो निक्षेप

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि वाणिज्य बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थपिएको छ । निर्वाचनअघि दुई दिनमा पाँच अर्ब ४७ करोड निक्षेप बाहिरिए पनि निर्वाचनलगत्तै रकम थपिएको नेपाल बैंकर...

सातामै थपियो ४१ अर्ब निक्षेप, कसरी आयो पैसा ?

काठमाडौँ । गएको एक सातामै वाणिज्य बैंकहरूमा करिब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला गत साता एकै पटक ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ । संघका अनुसार गत भदौ ३१ सम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ […]

बैङ्कहरूमा तीन सातामै थपियो १ खर्ब निक्षेप

काठमाडौँ । असारको तीन सातामै वाणिज्य बैङ्कहरूमा १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असारमा सरकारको पुँजीगत खर्च बढ्दा त्यसको सकारात्मक असर बैङ्कको निक्षेपमा परेको हो । नेपाल बैङ्कर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार असारको ३ गतेसम्म कुल ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको थियो । असार २४ गतेसम्म आउँदा ४४ खर्ब ९४ अर्ब […]

एक सातामै बैङ्कहरूमा थपियो ३४ अर्ब निक्षेप

काठमाडौँ । गत साता मात्रै वाणिज्य बैङ्कहरूमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरूको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो । यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ । सरकारी खर्च बढेपछि बैङ्क तथा वित्तीय संस्थामा […]

बैङ्कहरूमा एक सातामै थपियो ३४ अर्ब निक्षेप

काठमाडौँ । गत साता मात्रै वाणिज्य बैङ्कहरूमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरुको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो । यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ । सरकारी खर्च बढेपछि बैङ्क तथा वित्तीय संस्थामा […]

बैंकमा एक हप्तामै थपियो ११ अर्ब निक्षेप

२३ फागुन, काठमाडौं । बैंकहरुको निक्षेप सुधारिएको छ । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुको पछिल्लो एक सातामा भने निक्षेपमा राम्रै सुधार देखिएको छ । जति कर्जा लगानी भएको छ त्यो भन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ । फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने […]

वाणिज्य बैंकहरूमा एक सातामै थपियो ५८ अर्ब निक्षेप

वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ ।  नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।  तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।  सरकारले स्थानीय निकायको सञ्चित...

वाणिज्य बैंकहरूमा एक सातामै थपियो ५८ अर्ब निक्षेप

वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ ।  नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।  तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।  सरकारले स्थानीय निकायको सञ्चित...

बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो

काठमाडौं । गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ […] The post बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एक सातामा ३८ अर्ब थपियो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]