बैंकमा एक हप्तामै थपियो ११ अर्ब निक्षेप

२३ फागुन, काठमाडौं । बैंकहरुको निक्षेप सुधारिएको छ । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुको पछिल्लो एक सातामा भने निक्षेपमा राम्रै सुधार देखिएको छ । जति कर्जा लगानी भएको छ त्यो भन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ । फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने […]

सम्बन्धित सामग्री

बैंकहरूमा थपियो निक्षेप

काठमाडौं । वाणिज्य बैंकमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । यसअघि असोजको दोस्रो सातामा निक्षेप पनि […] The post बैंकहरूमा थपियो निक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फागुन तेस्रो साता वाणिज्य बैंकमा थपियो ११ अर्ब निक्षेप, ५ अर्बको कर्जा बढ्यो

फागुन तेस्रो साता २७ वाणिज्य बैंकको प्रणालीमा ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

वाणिज्य बैंकमा ४ अर्ब रुपैयाँ निक्षेप थपियो, सीडी रेसियोमा सुधार

माघ २४, काठमाडौं । एक दिनको अन्तरालमा वाणिज्य बैंकहरूमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । माघ २० गतेको तुलनामा २१ गते वाणिज्य बैंकहरूमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । माघ २० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ७ अर्ब रुपैयाँ थियो । एक दिनपछि निक्षेप संकलन बढेर ४३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकको निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार माघ २० गतेको तुलनामा २१ गते सीडी रेसियो शून्य दशमलव शून्य ९ विन्दुले घटेको छ । २० गते सीडी रेसियो ९० दशमलव ३९ प्रतिशत रहेको थियो । एक दिनपछि सीडी रेसियोमा सुधार भई ९० दशमलव ३० प्रतिशत कायम भएको छ ।  वाणिज्य बैंकहरूले माघ २१ गतेसम्म ४१ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।  सो अवधिमा बैक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४८ खर्ब ७३ अर्ब रुपैयाँ पुुगेको छ भने ४६ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । कर्जा प्रवाह भने स्थिर देखिएको छ ।