बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो

काठमाडौं । गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ […] The post बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो

काठमाडौँ- गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाबाट […]

एक सातामै वाणिज्य बैंकहरुको ५ अर्ब निक्षेप घट्यो, ८ अर्ब कर्जा प्रवाह

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घटेको छ । मङ्सिर १७ गतेदेखि मङ्सिर २४ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ५ अर्बले घटेको हो ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार मङ्सिर १७ गते बैंकहरुको निक्षेप ४२ खर्ब २६ अर्ब रहेकोमा मङ्सिर २४ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप घटेर ४२ खर्ब २१ अर्ब पुगेको छ । यस अवधिमा विदेशी मुद्राको निक्षेप ४ अर्ब घटेको छ । यस अवधिमा बैंकहरुले थप ८ अर्ब कर्जा प्रवाह गरेका छन्।  मङ्सिर १७ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब ६९ अर्ब रहेकोमा मङ्सिर २४ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब ७७ अर्ब पुगेको छ ।   यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.४९ प्रतिशत रहेको छ ।