आचारसंहिता कक्षालाई काउन्सिलले दियो निरन्तरता

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई निरन्तरता दिएको छ । हरेक साताको शुक्रबार गर्ने यस कार्यक्रम अन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ । आज तेस्रो साता नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ शिव गाउँलेले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्नुहुँदै आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए ।  विभिन्न अनलाइन,

सम्बन्धित सामग्री

निर्वाचन आयोगको कडाइ : सरकारलाई दियो सातबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी रूपमा सम्पन्न गराउन भन्दै सरकारलाई सातबुँदे निर्देशन दिएको छ । सरकारका विभिन्न निकायले आचारसंहिता उल्लंघन गरेको भन्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न समेत आयोगले निर्देशन गरेको छ । आयोगले संघीय सरकार, प्रदेश सरकार र […]

माधव नेपालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र

काठमाडौं : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघन गरेकोमा कारवाहीका लागि सिफारिस गरेको छ। नेपाललाई कारवाही गर्न रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको आयोग स्रोतले जानकारी दियो। फ्रि भिसा फ्रि टिकटका बारेमा नेपालले दिएको अभिव्यक्ति आचार संहिता उल्लंघनको विषय भएको आयोगको भनाइ छ। नेपाललाई आयोगले…

आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगले दियो सातबुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सातबुँदे निर्देशन दिएको छ।  लाभको पदमा रहेका राजनीतिक व्यक्तित्वले निर्वाचन प्रचारप्रसार गर्दा आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सातबुँदे निर्देशन दिएको हो। सरकारी...

आयोगले दलहरुलाई दियो सात बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालनामा सचेत गराउँदै सात बुँदे निर्देशन दिएको छ ।

माग्यो स्पष्टीकरण‚ दियो उम्मेदवारी रद्द गर्ने चेतावनी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी प्राप्त भएको जनाएको छ। चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा आयोगमा आचारसंहिता उल्लंघनको चाङ लागेको छ।उल्लंघनकर्तालाई स्पष्टीकरण सोधेर झारा टार्ने काम गरेको भन्दै आलोचना हुन थालेपछि आयोगले उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएको छ। तर उम्मेदवारहरू ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै गरिरहेका छन्।आचारसंहिता उल्लंघन गर्नेको संख्या बढेपछि आयोगले स्पष्टीकरण माग्न धेरै कागज खर्चिनुपर्ने देखिएको छ।

राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो । दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट

आचारसंहिता कक्षालाई काउन्सिलले दियो निरन्तरता

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई निरन्तरता दिएको छ । हरेक साताको शुक्रबार गर्ने यस कार्यक्रमअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ ।आज तेस्रो साता नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं विषय विज्ञ शिव गाउँलेले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्दै आचारसंहिता […]

निर्वाचन आयोगले दलहरुलाई दियो ६० बुँदे निर्देशन

२२ चैत, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो । आयोगको निर्देशन अनुसार दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन […]