काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी रूपमा सम्पन्न गराउन भन्दै सरकारलाई सातबुँदे निर्देशन दिएको छ । सरकारका विभिन्न निकायले आचारसंहिता उल्लंघन गरेको भन्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न समेत आयोगले निर्देशन गरेको छ । आयोगले संघीय सरकार, प्रदेश सरकार र […]