आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगले दियो सातबुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सातबुँदे निर्देशन दिएको छ।  लाभको पदमा रहेका राजनीतिक व्यक्तित्वले निर्वाचन प्रचारप्रसार गर्दा आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सातबुँदे निर्देशन दिएको हो। सरकारी...

सम्बन्धित सामग्री

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

काठमाडौँ,४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सातबुँदे निर्देशन दिएलगत्तै यहाँका राजनीतिक दल सम्बद्ध उम्मेदवारलाई आचारसंहिता पूर्णपालन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको मुख्य निर्वाचन […]

राजनीतिक दल र उम्मेदवारलाई आयोगको सातबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बताउनुभयो । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तिहरूबाट निर्वाचन प्रचारप्रसार गर्दा सरकारी स्रोत […]