कृषकलाई तत्काल राहत दिनु नै न्याय

देशभर दसैंको खुसीयाली साटासाट हुँदै थियो । असोज ३१ गतेबाट परेको अविरल वर्षा र हावाहुरीले अधिकांश क्षेत्रमा कृषि बालीमा क्षति पु¥यायो । कृषकको पाक्न लागेको धान ढल्यो । काटेर थन्क्याउन तयारी अवस्थामा रहेको धानसमेत पानीले डुबाएपछि किसान अहिले बिचल्लीमा परेका छन् । कल्पनै नगरेको मनसुनपछिको वर्षाले देशका अधिकांश स्थानमा पाक्न लागेको बालीमा क्षति पु¥याएको छ […]

सम्बन्धित सामग्री

पूर्वबाल लडाकुलाई प्रश्न– प्रचण्ड र बाबुरामविरुद्ध तपाईंहरुलाई कसले उचालेको ?

काठमाडौं, २७ जेठ । पूर्वबाल लडाकु लेनिन विष्टले अस्थायी शिविरबाट निस्केको १३-१४ वर्षसम्म न्याय नपाएपछि सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपरेको बताएका छन् । ‘हामी क्यान्टोनमेन्टबाट निस्केको १३-१४ वर्ष भैसक्यो । यतिबेलासम्म न्याय नपाएपछि सर्वोच्च अदालत गएको हौं । विगतको द्वन्द्वमा प्रयोग भएका बालबालिकाको उचित व्यवस्थापन, राहत र क्षतिपूर्तिका निम्ति जानु हाम्रो बाध्यता हो । भविष्यमा कुनै […]

महिला अधिकार कागजमै, नियम–कानुन सहरमै

रोल्पाकी कली (नाम परिवर्तन) २०५९ सालमा माओवादी खोज्दै गाउँ पसेको सरकारी सुरक्षाकर्मीको जालमा परिन्। माओवादीका नाममा उनीमाथि ज्यादती मात्र भएन १७ वर्षीया उनको अस्मितासमेत लुटियो। आधा दर्जन सेनाका जवानले रातभर बलात्कार गरे। उनले न न्याय पाइन् न त राहत नै। स...

सर्वोच्चमा गोलाप्रथाले दिएन सेवाग्राहीलाई राहत

मिरा बस्नेतकाठमाडौं, पुष ४ । सर्वोच्चकै न्यायाधीश र कानून व्यवसायीहरुको लामो संंघर्षपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रणाली लागु त भयो । तर यसबाट पनि न्यायाधीश र कानून व्यवसायीले भने जस्तै सेवाग्राहीले समयमा नै न्याय पाउने छाँटकाँट देखिएन । प्रणालीगतभन्दा पनि लहडका निर्णयले ढिलो न्याय दिनु न्याय नदिनु सरह भन्ने मान्यतालाई थप स्थापित गर्दै गएको […]

कोभिड-१९ राहत कोषबाट पैसा निकालेर महँगा कार र घडी !

१५ मंसिर, काठमाडौं। अमेरिकामा कोभिड-१९ महामारीका बेला सुरु गरिएको राहत कोषबाट ऋण निकालेर महँगा कार र घडी किनेका एक व्यक्तिलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । ह्युस्टनका ३० वर्षीय ली प्राइसलाई कोभिड राहत कोषबाट निकालेको रकमबाट कार तथा घडी किनेको र घर कर्जा तिरेको भन्दै ९ वर्ष जेल सजाय सुनाइएको न्याय मन्त्रालयले जानकारी गराएको […]

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू

न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको बताए । “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले  भने, “योजनाबद्ध ढङ्गले राहत र पुनर्स्थापना सरकार लाग्छ ।”बाढी र पहिरोबाट भएको क्षतिका कारण  पुनर

१० वटा चिहान खोतल्ने तयारी : शान्ति प्रक्रियाको डेढ दशक तर प्रतीक्षा न्यायकै!

काठमाडौं : विस्तृत शान्ति सम्झौता भएसँगै १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका तथा मृतकका परिवारले छिट्टै राहत पाउने अपेक्षा गरेका थिए। तर, यो १५ वर्ष उनीहरु न्याय र राहतको आश र आक्रोशमा बिताए। कहिले सडकमा उत्रिए त कहिले धर्नामा बसे। तर, न्याय अझै पर छ। नेपाल सरकार र तत्कालीन…