काठमाडौं । पीडित राहत कोषबाट फौजदारी अपराधका पीडित पक्षले राहत पाउन थालेका छन् । विभिन्न अपराधमा पीडित ३१ जनाले हालसम्म कोषबाट राहत पाएका छन् । अपराधका पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले डेढ वर्षअघि कोषको स्थापना भएको थियो । कोषमा हाल २१ करोड रुपैयाँ जम्मा छ । कोषमा रकम भए पनि राहत पाउनेको संख्या भने थोरै छ । कोषका सदस्यसचिव […]