कोभिड-१९ राहत कोषबाट पैसा निकालेर महँगा कार र घडी !

१५ मंसिर, काठमाडौं। अमेरिकामा कोभिड-१९ महामारीका बेला सुरु गरिएको राहत कोषबाट ऋण निकालेर महँगा कार र घडी किनेका एक व्यक्तिलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । ह्युस्टनका ३० वर्षीय ली प्राइसलाई कोभिड राहत कोषबाट निकालेको रकमबाट कार तथा घडी किनेको र घर कर्जा तिरेको भन्दै ९ वर्ष जेल सजाय सुनाइएको न्याय मन्त्रालयले जानकारी गराएको […]