चुनावी प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै प्रचण्डले मागे माफी, ओलीलाई तह लगाउन नसकेको स्वीकारोक्ति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन वर्षमा जनतासामु गरेका वाचा पूरा गर्न नसकेको भन्दै माफी मागेका छन्।  'हामीले हिजो देखाएका सपनाहरुलाई तीन वर्षमा पूरा गर्न सकेनौँ। हामीले हाम्रो घोषणापत्रमा भने जस्तै न्याय, सुशासनको युग सुरु हुने, सबै अफ्टेरोमा परेकालाई राहत दिन्छ भन्ने सोचेको थियौं। तर…

सम्बन्धित सामग्री