काठमाडौं : नेपाली कांग्रसको युवा प्रचार प्रसार समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रदर्शन गरेका छन्। 'प्रतिगमनविरुद्ध समर्पण नगर्ने' भन्दै युवाहरुले निषेधित क्षेत्रमा नै प्रदर्शन गरेका हुन्।
युवाहरुले संसद भवन बाहिर नृत्यु प्रस्तुत गरेका थिए। 'प्रतिगमन मुर्दावाद' लेखिएको सर्ट लगाएका युवाहरुले सरकारविरुद्ध नारा लगाउँदै गर्दा प्रहरीले प्रस्तुती…