यी हुन् प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० उम्मेदवार, हेर्नुस् पूरा विवरण :: Pahilopost.com

काठमाडौं : निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न  प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी भएका २२० उम्मेदवारको नाम सार्वजनिक गरेको छ।  मतपरिणाम अनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरी समावेशी सिद्धान्त अनुसार निर्वाचित भएको घोषणा गर्न नाम सिफारिस गरेका उम्मेदवारहरूलाई बुधबार आयोगले निर्वाचित

सम्बन्धित सामग्री

बागमती प्रदेशका ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण

हेटौंडा : बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यहरुले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। गत मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनीहरुले हालसम्म सम्पत्ति विवरण नबुझाएका हुन्।बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर बाँस्कोटाको अनुसार प्रदेशसभाको ११० सांसदमध्ये हालसम्म कन्चनचन्द्र बादे, गिरबहादुर तामाङ, डम्बर तामाङ, दीपेन्द्र श्रेष्ठ, याङकिला शेर्पा र लक्ष्मी घिमिरे रहेका छन्। वादे, श्रेष्ठ र शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् भने बाँकी ३ जना राप्र

बागमती प्रदेश प्रमुखसमक्ष आयोगले बुझायो निर्वाचन प्रतिवेदन

हेटौंडा : निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ।७ वटै प्रदेशको प्रदेश प्रमुखहरुलाई एकैपटक निर्वाचनको प्रतिवेदन बुझाउने कार्यसूचीअनुसार शनिबार बागमती प्रदेश प्रमुख शर्मालाई बुझाइएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले बागमती प्रदेशसभामा निर्वाचित सांसदहरुको विवरण प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका थिए।प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको

बागमतीकाे निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

निर्वाचन आयोगले आज शनिबार गत ४ मंसिरमा सम्पन्न बागमती प्रदेश सभाका निर्वाचित सदस्यहरूको विवरण बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस गरेको छ। आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश सभा सदस्य निर्वाचन...

निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेश

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

काठमाण्डाै - निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्...

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्

प्रक्रिया नपुर्याइएको खर्च विवरण निर्वाचन आयोगलाई अमान्य

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गरे । यद्यपि आयोगले उनलाई जरिवाना तिर्नुपर्ने उम्मेदवारको सूचीमा राख्यो । तर स्थानीय तह निर्वाचन निर्देशिकाले उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुका साथै निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेकोमा शाहले निर्वाचन कार्यालयमा समयमै खर्च नबुझाउँदा आयोगको कारबाहीमा परे ।प्रतिनिधि तथा प्रदेश सभा सदस्य

रौतहटमा चल्यो गोली, थप विवरण आउन बाँकी

रौतहट : जिल्लाको गुजरा नगरपालिका- ४ मा रहेको मतदान केन्द्रमा गोली चलेको समाचार छ। घटनाबारे थप विवरण आउन बाँकी छ।  सीमावर्ती क्षेत्र र तराईका विभिन्न जिल्लाहरूमा अति संवेदनशील क्षेत्रमा राखेर निर्वाचन आयोगले विशेष सुरक्षा खटाएको छ।आज देशभर निर्वाचन चलिरहेको छ।  १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वा