निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेश

सम्बन्धित सामग्री

मुख्यमन्त्री पाण्डेले गरे कार्यप्रगति सार्वजनिक, उल्लेख्य काम गरेको दाबी

हेटौंडा : बागमती प्रदेशको कामचलाउ सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वको सरकारले १४ महिनामा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्।०७८ कात्तिक ११ गते नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले १४ महिना सरकारको नेतृत्व गरे। ४ मंसिरमा भएको निर्वाचनमा पाण्डे धादिङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। सोमबार अपरान्ह ४ बजेसम्म प्रदेश प्

वाग्मतीमा २० दिनभित्र नयाँ सरकार

वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिकरुपमा बाटो खुलेको छ । निर्वाचन आयोगले शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पेश गरेसँगै सरकार निर्माणको बाटो खुलेको हो ।

बागमती प्रदेश प्रमुखसमक्ष आयोगले बुझायो निर्वाचन प्रतिवेदन

हेटौंडा : निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ।७ वटै प्रदेशको प्रदेश प्रमुखहरुलाई एकैपटक निर्वाचनको प्रतिवेदन बुझाउने कार्यसूचीअनुसार शनिबार बागमती प्रदेश प्रमुख शर्मालाई बुझाइएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले बागमती प्रदेशसभामा निर्वाचित सांसदहरुको विवरण प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका थिए।प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको

बागमतीकाे निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

निर्वाचन आयोगले आज शनिबार गत ४ मंसिरमा सम्पन्न बागमती प्रदेश सभाका निर्वाचित सदस्यहरूको विवरण बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस गरेको छ। आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश सभा सदस्य निर्वाचन...

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो परिणाम

५ माघ, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशबाट निर्वाचित सांसदहरुको विवरण प्रदेश प्रमुहरुलाई बुझाएको छ । प्रत्यक्षतर्फबाट निर्वाचित ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २२० गरी ५५० जना प्रदेश सांसदको विवरण सम्बन्धित प्रदेश प्रमुखलाई बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सांसदहरुको नतिजा सरकारले प्रदेश प्रमुख तोकेकै दिन बुधबारमात्रै …