बागमतीकाे निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

निर्वाचन आयोगले आज शनिबार गत ४ मंसिरमा सम्पन्न बागमती प्रदेश सभाका निर्वाचित सदस्यहरूको विवरण बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस गरेको छ। आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश सभा सदस्य निर्वाचन...

सम्बन्धित सामग्री

आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइन् निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ। निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएकी हुन्।गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो। प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ। प्

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ। प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएका थिए। यसअघि बिहीबारै प्रमुख आयुक्त थपलियासहित आयोगका पदाधिकारीले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए।आयोगले प्रदेश

प्रधानमन्त्रीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले निर्वाचन परिणाम  प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  आयोगका पदधिकारीहरुले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।  उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न...

उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ । उपराष्ट्रपति पुनलाई उनको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराएका हुन्।  सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा […]

उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध

काठमाडौँ,२९ मँसिर । उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ । उपराष्ट्रपति पुनलाई उनको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, […]

राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

२९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभाको पहिलो हुने […]

आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।बिहीबार शीतल निवासमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्। उक्त कार्यक्रममा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।  यता प्रदेशतर्फको

आयाेगले राष्ट्रपतिसमक्ष बुझायाे निर्वाचन प्रतिवेदन

काठमाडाैँ – निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाएकाे छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाइएको हो। आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा […]

आयोगले मंसिर मसान्तसम्ममा निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौं, मंसिर १९ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकमा निर्वाचित नामावलीसहित आयोगले यही मंसिर मसान्तसम्ममा आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘समानुपातिकतर्फ दलले पाउने सिटमा उम्मेदवारको नामावली पठाउन […]

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।