हेटौंडा : बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यहरुले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। गत मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनीहरुले हालसम्म सम्पत्ति विवरण नबुझाएका हुन्।बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर बाँस्कोटाको अनुसार प्रदेशसभाको ११० सांसदमध्ये हालसम्म कन्चनचन्द्र बादे, गिरबहादुर तामाङ, डम्बर तामाङ, दीपेन्द्र श्रेष्ठ, याङकिला शेर्पा र लक्ष्मी घिमिरे रहेका छन्। वादे, श्रेष्ठ र शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् भने बाँकी ३ जना राप्र