बागमती प्रदेश प्रमुखसमक्ष आयोगले बुझायो निर्वाचन प्रतिवेदन

हेटौंडा : निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ।७ वटै प्रदेशको प्रदेश प्रमुखहरुलाई एकैपटक निर्वाचनको प्रतिवेदन बुझाउने कार्यसूचीअनुसार शनिबार बागमती प्रदेश प्रमुख शर्मालाई बुझाइएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले बागमती प्रदेशसभामा निर्वाचित सांसदहरुको विवरण प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका थिए।प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको