काठमाडौं । कानुन व्यवसायी परिषद्ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस अडियोको विषयमा छानबिन प्रक्रिया अगाडि बढाएको छ । परिषद्ले छानबिन प्रक्रिया सुरु गर्दै अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधेपछि सम्पर्कविहीन भएका छन् । उनलाई छानबिनका लागि कानुन व्यवसायी परिषद्ले म्याद बुझाउनसमेत सकेको छैन । अनामनगरमा रहेको ल फर्म घुस अडियो […]
The post वकिल रुद्र पोखरेल सम्पर्कबाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक.