‘प्रधानन्यायाधीश जबराको राजीनामाले अहिलेको समस्याको समाधान हुँदैन, परमादेश जारी गर्ने सबैले राजीनामा गर्नुपर्छ’ : रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै मागेको र अहिले आन्दोलनको घोषणा गरिनसकेको स्पष्ट पारेका छन् । उनले अहिले तथ्यगत रुपमा न्यायालयभित्र समस्या देखिएको भने स्विकारे । उनले भने,‘पछिल्लो पटक संसद् विघटनको मुद्दामा पूनःस्थापनाको फैसलामा जुन परमादेश जारी भयो, त्यसपछि उत्कर्षमा पुगेको हो । अहिले […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना राजधानीबाट पक्राउ

कतार विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको कोइरालाको भनाइ छ ।  उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

वकिल रुद्र पोखरेल सम्पर्कबाहिर

काठमाडौं । कानुन व्यवसायी परिषद्ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस अडियोको विषयमा छानबिन प्रक्रिया अगाडि बढाएको छ । परिषद्ले छानबिन प्रक्रिया सुरु गर्दै अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधेपछि सम्पर्कविहीन भएका छन् । उनलाई छानबिनका लागि कानुन व्यवसायी परिषद्ले म्याद बुझाउनसमेत सकेको छैन । अनामनगरमा रहेको ल फर्म घुस अडियो […] The post वकिल रुद्र पोखरेल सम्पर्कबाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न कानुन व्यवसायीहरूको माग

कानुन व्यवसायीहरूले गलत काम गर्ने न्यायाधीशहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी न्यायालयमा विकृति र विसंगति बढेको भन्दै छानबिनको माग गरेका हुन् ।केही दिनअघि अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच इच्छाराम तामाङको विषयमा भएको संवादको अडियो सार्वजनिक भएसँगै न्यायाधीशहरूको सम्पत्ति छानविनको माग उठाएका हुन् ।पत्रकार सम्मेलनमा […]

२ करोड घुस डिलमा न्यायाधीश–अधिवक्ताबीच यस्तो छ–संवाद

अधिवक्ता रुद्र पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजूरलाई पनि खबर गर्न लगाइदिन्छु । न्यायाधीश राजकुमार कोइराला– प्रधानन्यायाधीशलाई ? अधिवक्ता रुद्र पोखरेल– हजूरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने ? भन्नु त ! अधिवक्ता पोखरेलले ‘इच्छाराज तामाङलाई धरौटीमा छाड्ने आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई नै भन्न लगाउने’ भनी […] The post २ करोड घुस डिलमा न्यायाधीश–अधिवक्ताबीच यस्तो छ–संवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न नेपाल बार एशोसिएसनले माग गरेको छ। बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको…

न्यायाधीश-वकिल करोडौंको डिल : न्यायपरिषदकाे आकस्मिक बैठक बस्दै

काठमाडौं :  काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेल बीच करोडौं घुस लिनेदिने बिषयको अडियो सार्वजनिक भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषदको आकस्मिक बैठक बोलाएका छन्। न्यायपरिषदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको न्यायपरिषद एक सदस्यले  जानकारी दिए। उनका अनुसार बैठकको एजेन्डाबारे भने केही बताइएको छैन्। न्युज २४ टेलिभिजनले नेपाल बार एशोसियसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका