कानुन व्यवसायीहरूले गलत काम गर्ने न्यायाधीशहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी न्यायालयमा विकृति र विसंगति बढेको भन्दै छानबिनको माग गरेका हुन् ।केही दिनअघि अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच इच्छाराम तामाङको विषयमा भएको संवादको अडियो सार्वजनिक भएसँगै न्यायाधीशहरूको सम्पत्ति छानविनको माग उठाएका हुन् ।पत्रकार सम्मेलनमा […]