२ करोड घुस डिलमा न्यायाधीश–अधिवक्ताबीच यस्तो छ–संवाद

अधिवक्ता रुद्र पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजूरलाई पनि खबर गर्न लगाइदिन्छु । न्यायाधीश राजकुमार कोइराला– प्रधानन्यायाधीशलाई ? अधिवक्ता रुद्र पोखरेल– हजूरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने ? भन्नु त ! अधिवक्ता पोखरेलले ‘इच्छाराज तामाङलाई धरौटीमा छाड्ने आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई नै भन्न लगाउने’ भनी […] The post २ करोड घुस डिलमा न्यायाधीश–अधिवक्ताबीच यस्तो छ–संवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

डा ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज, विन्दावासिनी नै बन्ने भइन् सांसद

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

घुस प्रकरणले रवि नै चुनाव हार्ने भएपछि श्रेष्ठ निलम्विन, चुनावपछि फुकुवा

चुनावको मुखमा २ करोड घुस प्रकरणमा जोडिएपछि रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गरेको छ। श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजिनक भएपछि उनलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री ...

२ करोड घुस मागेको भन्दै काठमाडौं १३ का वडा अध्यक्षमाथि उजुरी

काठमाडौं महानगरपालिका–१३ का कैलाश लोहनीले वडाध्यक्ष ध्रुवनारायण मानन्धर र वडासचिव देवीकुमारी वस्तीले २ करोड घुस मागेको आरोप लगाउँदै उजुरी दिएका छन् ।

२ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई सात दिने स्पष्टिकरण

परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ ।

कानून परिषदले २ करोड घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसादलाई सोध्याे स्पष्टीकरण

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले न्यायाधीशलाई २ करोड रुपैयाँ घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई ७ दिने स्पष्टीकरण सोधेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई ७ दिनभित्र जवाफ पेश गर्न परिषदले आज (मंगलबार) सार्वजनिक सूचना निकालेको हो । ७ दिनभित्र जवाफ पेश नगरे कानून बमोजिम कारबाही गरिने […]

न्यायाधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्दै राप्रपा

काठमाडौं, ९ असार । केही दिन यता अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका न्यायाधीश र अधिवक्ताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागको तर्फबाट सर्वोच्चमा उनीहरुविरुद्ध मुद्दा दर्ता हुने भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल २ करोड रुपैयाँ घुस लिने र प्रहरीको हिरासतमा […]