८ असार, काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ । कानून व्यवसायीहरुको नियमन गर्ने निकाय बार काउन्सिलले पोखरेलवारे आवश्यक निर्णय गर्न बैठक डाकेको हो । काउन्सिलका एक सदस्यले भने, ‘उहाँमाथि छानविन समिती गठन गर्ने सम्भावना छ ।’ महान्यायाधीवक्ताको नेतृत्वमा गठन […]