बारको आन्दोलन अब बारको हातभन्दा माथि गैसक्यो, एनजिओका मान्छे, पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पदाधिकारीले दिग्भ्रमित बनाए : रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, १६ मंसिर । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले गोलाप्रथा लागु हुनुमा जितको कसको भनेर भन्न नहुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो गोलाप्रथा लागु भएको विषयलाई कसैको जित र हारको विषयमा हेर्न नहुने तर्क गरे । बरु, यसलाई […]