प्रधानन्यायाधीश जबराको राजीनामाले अहिलेको समस्या समाधान हुँदैन् : बारका कोषाध्यक्ष रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले भोलिबाट नै सर्वोच्च अदालतमा गोलाप्रथा लागु हुने बताएका छन् । हिजो भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बारको प्रतिनिधिको भेटवार्तामा यस्तो सहमति बनेको हो । उनले भने,‘गोलाप्रथाको परीक्षण गर्ने हो, यसको लागि उहाँलाई सर्वोच्चको फूल कोर्टले नियम पास गरेर दिनुपर्छ, त्यो निर्देशिका हामीलाई पनि अध्ययनको लागि […]