मदानेको नीति : पूर्वाधार विकास, शिक्षा र उद्यमलाई प्राथमिकता

मदाने गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र उद्यमलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ।  पूर्वाधारलाई जोड दिँदै निर्माणका आयोजनाहरु संचालन गर्दा लागत–लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामुलक विकासको आधारको...

सम्बन्धित सामग्री

पूर्वाधार विकास बैंकलाई सुविधा

काठमाडौं– पूर्वाधार विकास बैंकले आफ्ना ऋणीको सहजताका लागि कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विभिन्न शर्तहरूको पालना गरेर ऋणीका लागि यस्तो सुविधा दिन सकिने व्यवस्था गरेको हो । यसका लागि केन्द्रीय बैंकले चार शर्त निर्धारण गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ […]

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

काठमाडौं, पुस २५ । सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर लगानी गरी पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको हो। नेपाल नगरपालिका सङ्घको नेतृत्वमा देशभरका छवटा महानगरपालिका, […]

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न दबाब

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई नेकपा माओवादी केन्द्रले  दबाब दिएको छ । लामो समयसम्म सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन अर्थमन्त्रीलाई दबाब दिएको हो । अर्थमन्त्री रामजी बरालसँग कार्यक्रम समावेश गरी बजेटमाथिको छलफल प्रारम्भका लागि   सहजीकरण गर्न माओवादी केन्द्रले दबाब दिएको हो । ‘सबैले चाहेको कार्यक्रम हो त्यो । तर अर्थमन्त

सुदूरपश्चिम प्रदेश : प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ । प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरि बनाइएको सो विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरेको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयलाई जग्गा दान

संखुवासभामा रहेको पूर्वाधार विकास कार्यालयलाई २० लाख बराबरको जग्गा निःशुल्क रूपमा उपलब्ध भएको छ ।खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारका स्थानीय बासिन्दाले प्रतिरोपनी १० लाखको दरले चलनचल्तीमा बिक्री हुँदै गएको दुई रोपनी जग्गा निःशुल्क रूपमा प्रदान गरेको पूर्वाधार विकास कार्यालयका संखुवासभा प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए । खाँदबारी–९ तुम्लिङटारका स्थानीय तिलकबहादुर तामाङ र खड्गबहादुर तामाङले पूर्वाधार विकास […]

पूर्वाधार विकास कार्यालय लमजुङको वित्तीय प्रगति ७७%

पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा ७७ प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७७/७८ मा चालू र पुँजीगततर्फ गरी ७७ दशमलव ३१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो । गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक […]

हुन्डाई नेपालले विद्युतीय गाडीको पूर्वाधार विकास गर्ने

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय सवारीको पूर्वाधार विकास तथा सेवा विस्तार गर्ने भएको छ।...

पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल

स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले २ वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१० र ११ को भर्‍याङ्दी जोड्ने खोलामा चालू आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो । १० मिटर लामो पुल निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी १ किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको शनिवार उद्घाटन गर्दै सां...