निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न दबाब

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई नेकपा माओवादी केन्द्रले  दबाब दिएको छ । लामो समयसम्म सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन अर्थमन्त्रीलाई दबाब दिएको हो । अर्थमन्त्री रामजी बरालसँग कार्यक्रम समावेश गरी बजेटमाथिको छलफल प्रारम्भका लागि   सहजीकरण गर्न माओवादी केन्द्रले दबाब दिएको हो । ‘सबैले चाहेको कार्यक्रम हो त्यो । तर अर्थमन्त

सम्बन्धित सामग्री

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदातालाई प्रभावित पार्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । आयोगले पाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार …

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्देशन

काठमाडौँ,५ भदौ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न÷नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका भइहेको छ । यसै […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न निर्वाचन आयोगकाे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्ने भन्दै तीनै तहका ७ सय ६१ वटै सरकारलाई ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि कार्यक्रम सञ्चालन नगर्न’ निर्देशन दिएको छ । आयोगले शनिबार संघीय सरकार, सातै प्रदेश सरकार र ७ सय ५३ वटै स्थानीय […] The post निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न निर्वाचन आयोगकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अन्ततः गण्डकीमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समेटियो

गण्डकी प्रदेशको बजेटमा अन्ततः निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समेटिएको छ । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले यो कार्यक्रम ल्याउँदा जनस्तरबाट विरोध भएको थियो भने, हालका अर्थमन्त्री रामजी प्रसाद बरालले यो कार्यक्रम हटाउँदा भने सांसदहरुले चर्को विरोध गरेका थिए । यो कार्यक्रम हटेपछि सांसदहरुको विरोधका कारण २० दिनदेखि संसद बैठक बस्न सकेको थिएन । अर्थ विविध कोषमा राखिएको रकमलाई शीर्षक फेरेर भए पनि बजेट दिने सहमति भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जनाएक

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई दबाब

पोखरा, १६ असार । लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ । अर्थमन्त्री रामजी बराललाई बोलाएर उक्त कार्यक्रम समावेश गरी बजेटमाथिको छलफल प्रारम्भ गर्न सहजीकरणका लागि माओवादीले दबाब दिएको हो । ‘सबैले चाहेको कार्यक्रम हो त्यो । […]

बागमती बजेट : निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम खारेज

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनमा नरहने घोषणा गरे ।उक्त कार्यक्रम चालू आर्थिक वर्षमा भने सञ्चालनमा छ । पूर्ववत् सरकारले सञ्चालन गरेको उक्त योजना आगामी वर्ष भने सञ्चालनमा नरहने भएको हो ।

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

गण्डकी । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माणले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माणले तीव्रता पाएको हो ।       गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरूपमा सञ्चालित २ करोडका विभिन्न २४ ओटा योजनामध्ये ५० प्रतिशतको निर्माण सम्पन्न भइसकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरी कुल पाँचओटा वडा रहेको उक्त निर्वाचन क्षेत्रअन्तर्गत सबैभन्दा बढी सडक निर्माणमा ८७ लाख, सिँचाइतर्पm २५ लाख, भवन निर्माणमा ३० लाख, उद्यान निर्माणमा १८ लाख र बाँकी विभिन्न विद्यालय एवं सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजालीलगायतका योजना छनोट गरी रकम विनियोजन गरिएको थियो ।      उपसभामुख शर्मा, प्रदेशसभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको एक टोलीले उक्त निर्माणकार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो । टोलीले पोखरा–७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण, घारीपाटन बाटो निर्माण, गहते उद्यान तारबार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा–१५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण, शिव मन्दिरबाट होटल फूलबारी जाने बाटोको निरीक्षण गरेको हो ।       त्यसैगरी वडा नं १७ स्थित फेवाताल किनारास्थित ड्यामसाइड उद्यान फेवाताल छेउ तारबारसहित फुट ट्र्याक, ढुंगेसाँघु सीतापाइला आमा समूह भवन, पोखरा–२१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृस्ति, संगमचोक महबारी ढलान बाटो, जिब्रेढुंगा र मालागिरि सामुदायिक भवनलगायत १३ ओटा योजनाको स्थलगत निरीक्षण गरी विकास निर्माणका बारेमा जानकारी लिएको हो । निरीक्षणपछि उपसभामुख शर्माले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको सानो रकमले विकास निर्माणमा स्थानीय बासिन्दालाई उत्साहित तुल्याएको धारणा राखिन् । टोल, छिमेकका आवश्यकता पहिचान गरी छनोट गरिएका योजना बढी उपयोगी एवं प्रभावकारी हुने उनको विश्वास छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको २ करोडले स्थानीय सहभागितामा पाँच करोडभन्दा बढीको विकास निर्माण भइरहेको बताए । रासस

​आचारसंहिता विपरित हुने भन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक

काठमाडौं, कात्तिक १२ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने भन्दै पूर्व सांसदहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्...