काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन नं २ ओखलढुङ्गामा कार्यरत सब इन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताका नक्कली प्रमाणपत्रहरू पेस गरेर सरकारी पदमा बसेर लाभ र सुविधा लिएको भन्दै आरोप पत्र दायर गरेको छ। अख्तियारले भ्रष्टाचार ऐन २०५१ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको ठहर गर्दै त्यही ऐन अनुसार […]