नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! दायर गरियो आरोप-पत्र

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका तत्कालीन खरिदार सुग्रिम कुर्मीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनीविरुद्ध आरोप–पत्र दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप–पत्र दायर गरेको हो ।  आयोगका अनुसार कुर्मीले श्री माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ । कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ ...

सम्बन्धित सामग्री

नक्कली काम गर्ने नौ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खानेदेखि मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बाँड्नेसम्मलाई विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार तनहुँको धरमपानीस्थित जय नेपाल आधारभूत विद्यालय प्रावि शिक्षक पुष्पा गुरुङविरुद्ध मुद्दा दायर गरेको छ । गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान हुँदा नक्कली भएको पुष्टि भएपछि …

यी हुन् नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खानेहरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र …

निमावि र माविको सर्टिफिकेट पनि नक्कली!

काठमाडौं- निमावि र माविको सर्टिफिकेट पनि नक्कली भेटिएकाे छ।साेही नक्कली शैक्षिक प्रमाणपत्र राखेर सरकारी जागिर खाएको भन्दै विद्युत प्राधिकरणका ६ जना कर्मचारीविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा  मुद्दा दायर ...

नक्कली शैक्षिक प्रमाणपत्र बोकेर सरकारी कार्यालयमा हैकम चलाउदैछन् यि हाकिम

काठमाडौं । आर्युवेद चिकित्सालय नरदेवीका महानिर्देशक श्यामबाबु यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ । नक्कली प्रमाणपत्रको आडमा यादवले सरकारी जागिर खाइरहेका छन् । नेपाल आजलाई प्राप्त प्रमाण हेर्ने हो भने ...