काठमाडौं, १ फागुन । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार आयरल्यान्डसँग प्रतिष्पर्धा गर्दै छ । चारदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक ओमान र दोस्रो खेलमा यूएईसँग खेलेको नेपालले आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग खेल्न लागेको हो । खेल ओमान स्थित अल अमेरेट क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ६ […]