इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

५ साउन, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज आप्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जितेको हो । पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो। म्यानचेष्टरमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा ७ […]