वेष्ट इन्डिजले जित्यो टी-२० सिरिज

२४ फागुन, काठमाडौं । तेस्रो तथा निर्णायक खेल जित्दै घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । एन्टिगुवामा सोमबार भएको अन्तिम टी-२० खेलमा वेष्ट इन्डिजले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो । वेष्ट इडिजको जितमा फाबियन एलनले अलराउण्ड प्रदर्शन गरे । उनले कसिलो बलिङ गर्दै १ विकेट लिए […]