नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टिमबीच टी-२० सिरिज हुने

१५ भदौ, काठमाडौं । नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टीम (कुवेत बादशाह क्रिकेट क्लब)बीच भेन्ट्रास टी-२० सिरिज हुने भएको छ । इन्टरनेशनल टी-२० भेट्रान्स क्रिकेट बाइलाटरल सिरिज नाम दिइएको उक्त सिरिजमा तीन खेल हुनेछ । आयोजक भेन्ट्रास संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेप्टाम्बर २ देखि ४ सम्म कीर्तिपुरस्थित त्रिवि […]