पाकिस्तानलाई वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज

घरेलु टोली पाकिस्तानले वेस्टइन्डिजविरुद्धको तीन खेलको टी-२० सिरिज २-० ले जितेको छ। एक खेल बाँकी हुँदै सिरिज जित्ने क्रममा पाकिस्तानले वेस्टइन्डिजलाई लगातार दोस्रो खेलमा पाखा लगायो।कराँचीमा  मंगलबार राति भएको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई ९ रनले हराउँदै पाकिस्तानले लगातार दोस्रो खेलमा जित निकाल्यो। यसअघि पहिलो टी-२० सिरिजपनि पाकिस्तानले सहज रुपमा जित निकाल्दै अग्रता बनाएको थियो।टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा १७३ रनको