टी २० सिरिज: नेपाल र ओमन भिड्दै

काठमाडौं: विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा हेरिएको चारदेशीय टी २० सिरिज अन्तर्गत नेपालले आज ओमनको सामना गर्दैछ। ‌ओमनस्थित अल अमेरेत स्टेडियममा नेपाल र ओमनबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। मंगलवार ओमन पुगेको नेपालले आजै आयरल्याण्ड, ओमन र युएई र नेपाल सम्मिलित सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने लागेको हो।…