पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं । जिल्ला अस्पताल पाल्पामा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परिक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्ण […]

सम्बन्धित सामग्री

सेवासुविधा दिने निर्णयपछि पीसीआर ल्याबका कर्मचारी काममा फर्के

पाल्पा अस्पताल विकास समितिको बैठकले पाल्पा अस्पताल अन्तर्गत सञ्चालित पीसीआर प्रयोगशाला (ल्याब) का कर्मचारीलाई तोकिए बमोजिम सेवा सुविधा दिने भएको छ । तोकिए बमोजिम सेवा सुविधा नपाएपछि कोभिड १९ परीक्षण प्रयोगशालाका सबै कर्मचारीले आइतबारबाट काम रोकेका थिए ।

चिकित्सकसहित चार कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

पाल्पा अस्पतालमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा