सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै

पर्वत जिल्लामा सुत्केरी गराउनेभन्दा गर्भपतन गराउने सङ्ख्या बढी छ । पछिल्लो तीन वर्षदेखिको तथ्याङ्क हेर्दा जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्या उच्च रहेको पाइएको हो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७९२ जना सुत्केरी भएका थिए भने सोही अवधिमा एक हजार १४ जनाले गर्भपतन गराएका हुन् । आव २०७९/८० मा ६८९ जना सुत्केरी भएका थिए भने सोही अवधिमा ९६३ जनाले गर्भपतन गराएको पाइएको छ ।

सम्बन्धित सामग्री

अनिच्छित गर्भपतन गर्न अझैपनि हिच्किचावट

कास्कीमा वार्षिक तीनलाख बढीले गर्भपतन गराउने गरेको अनुमान सरकारी निकायको छ। तर वैधानिक रुपमा गर्भपतन गर्ने करिब १० प्रतिशत पनि नरहेको सरकारी अधिकारी बताउँछन्। बाँकी सबैले आफूखुशी नजिकको क्लिनिकबाट औषधी खरिद गरेर गर्भपतन गर्ने गरेको उनीहरुको भनाई छ।...

अनिच्छित गर्भपतन गर्न अझैपनि हिच्किचावट

कास्कीमा वार्षिक तीनलाख बढीले गर्भपतन गराउने गरेको अनुमान सरकारी निकायको छ। तर वैधानिक रुपमा गर्भपतन गर्ने करिब १० प्रतिशत पनि नरहेको सरकारी अधिकारी बताउँछन्। बाँकी सबैले आफूखुशी नजिकको क्लिनिकबाट औषधी खरिद गरेर गर्भपतन गर्ने गरेको उनीहरुको भनाई छ।...

बैतडीमा सुरक्षित गर्भपतन गराउने बढे

बैतडी : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गएको तीन वर्षमा यहाँ एक हजार सात सय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक वर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।  यस्तै गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ

औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

गल्याङ, २२ साउन । स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका […]

बागलुङमा गर्भपतन गराउने किशोरी बढे

बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनि

सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।आर्थिक वर्ष २०७७\७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ। यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ।&

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै

डडेल्धुरा – जिल्लामा बर्सेनि गर्भपतन गराउने महिला बढीरहेका छन् । दुई नगरपालिका र पाँचगाउँपालिका गरी सात वटा स्थानीयतह रहेको डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेका छन् । सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् ।चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जनामहिलाले सुरक्षित गर्भपतन गरेको […]

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै

बागलुङ । बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका छन् । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षमा ४२ महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म २० जना […]

बैतडीमा सुरक्षित गर्भपतन गराउने घटे

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या

– विमलबहादुर विष्ट, डोटी, १६ असार: जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ ÷७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् […]