कर्मचारीलाई कोरोना, पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पार

सम्बन्धित सामग्री

सेवासुविधा दिने निर्णयपछि पीसीआर ल्याबका कर्मचारी काममा फर्के

पाल्पा अस्पताल विकास समितिको बैठकले पाल्पा अस्पताल अन्तर्गत सञ्चालित पीसीआर प्रयोगशाला (ल्याब) का कर्मचारीलाई तोकिए बमोजिम सेवा सुविधा दिने भएको छ । तोकिए बमोजिम सेवा सुविधा नपाएपछि कोभिड १९ परीक्षण प्रयोगशालाका सबै कर्मचारीले आइतबारबाट काम रोकेका थिए ।

चिकित्सकसहित चार कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

पाल्पा अस्पतालमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा